गोर्खाल्यान्ड आन्दोलनका शहीद राजपुतको शालिग अनावरण
इन्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख सयोजक अजय एडवर्ड्सले होम्स डिस्पेन्सरी क्षेत्रमा शहीद मंगलसिंह राजपूतको प्रतिमा अनावरण गरे। शहीदको बलिदानलाई सम्मान जनाउँदै कार्यक्रम अत्यन्तै श्रद्धा र गौरवका साथ सम्पन्न गरियो। प्रतिमा…