issued a work stoppage notice
issued a work stoppage notice

फागु चिया ब. कम्पनीले जारी गर्यो काम बन्दको नोटिस

Share this news

श्रमिकहरूले 20% बोनसको माग गर्दा, लोवर फागु चिया कमानमा कम्पनीले जारी गर्यो काम बन्दको नोटिस। सबै चियाकमानका प्रबन्धनलाई सरकारले 20% बोनस दिने सुझाउ दिएको थियो। प्रायः सबै चियाकमानका प्रबन्धनले सरकारको सुझाउलाई मानेर 20% बोनस दिइरहेको छ। केही चियाकमानहरूले दिन सकेको छैन। यही सूचीमा परेको लोवर फागु चिया कमानमा श्रमिकहरूले 20% बोनसको माग गरिरहेका थिए। शुक्रबार रातिसम्म गोरूबथान बीडीओ कार्यालयमा धरना र प्रदर्शन भएको थियो। त्यही क्रममा लोवर फागु चिया कमानमा कम्पनीले काम बन्दको नोटिस जारी गरेको छ।

Share this news
आजको रोजाइ
नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप