हर्मुजमा जहाजमाथि आक्रमण रोक्न अमेरिकाको इरानलाई प्रतिबद्धता जनाउन दबाब
अमेरिकाले इरानलाई विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हर्मुज जलडमरूमध्यमा आवतजावत गर्ने व्यावसायिक जहाजमाथि हुने आक्रमण तत्काल रोक्ने र जलमार्ग पूर्ण रूपमा सुरक्षित तथा खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न…
