हालान्डले पुर्याए ३०० गोल, मेस्सी, रोनाल्डो र एम्बाप्पेलाई समेत पछि पारे
३०० गोलको शिखर चुम्दै, हालान्डले फुटबलको मैदानमा गुञ्जायमान ताल र सुर भरिदिएका छन्। जति हेर्यो उति छायामा पार्ने, जति खेल्यो उति गीत बन्ने — यो यात्रामा मेस्सीको जादू, रोनाल्डोको रवाफ…