एसआरएम विवि, सिक्किमका नयाँ चांसलर डा. शर्माले भेटे राज्यपाललाई
एसआरएम विश्वविद्यालय, सिक्किमका नयाँ नियुक्त चांसलर कमाण्डर (डा.) गुर्दामन शर्माले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरलाई सडक भवन, गन्तोकमा औपचारिक भेट गरे। राज्यपाल माथुरले शर्मालाई उनको नयाँ जिम्मेवारीका लागि शुभकामना दिंदै…