प्रमको भ्रमणको तयारीका लागि एसकेएम विद्यार्थी विंगको अन्तिम बैठक
उपाध्यक्ष इन्चार्ज तथा विधायक सोरेङ-चाकुङ श्री आदित्य गोले तामाङको निर्देशनमा, भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको गान्तोक जिल्ला अन्तर्गतका १५ कलेजका संकाय सदस्यहरूसँग सिक्किमको आगामी भ्रमणको तयारीका लागि एसकेएम विद्यार्थी…
