New Chancellor of SRM University
New Chancellor of SRM University

एसआरएम विवि, सिक्किमका नयाँ चांसलर डा. शर्माले भेटे राज्यपाललाई

Share this news

एसआरएम विश्वविद्यालय, सिक्किमका नयाँ नियुक्त चांसलर कमाण्डर (डा.) गुर्दामन शर्माले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरलाई सडक भवन, गन्तोकमा औपचारिक भेट गरे। राज्यपाल माथुरले शर्मालाई उनको नयाँ जिम्मेवारीका लागि शुभकामना दिंदै उनको कार्यकाल सफल र नवोन्मेषी हुने शुभकामना व्यक्त गरे। यसबीच चांसलर डा. शर्माले राज्यपाल माथुरलाई विश्वविद्यालयका भविष्यका योजनाहरू र पहलकदमीहरूको जानकारी दिए र विश्वविद्यालयको प्रगति, नवोन्मेष र समग्र विकासको लागि पूर्ण ईमानदारीपूर्वक काम गर्ने आश्वासन दिए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित