कल्याण राईको परिवारलाई भेट्न पुगे बिमल गुरुङ
दार्जीलिङको लेबोङ कोतवली निवासी तथा गोजमुमो विद्यार्थी मोर्चा सदस्य कल्याण राईको सिक्किमको राजधानी गान्तोकमा भएको क्रुर, नृशंस र अमानवीय हत्याप्रति गोर्खा जनमुक्ति मोर्चाले गहिरो दुख व्यक्त गरेको छ। यो केवल…