सीएमले पवित्र गुरुङ टुल्कु रिम्पोछेबाट लिए आशीर्वाद

Share this news

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले दार्जीलिङको तकभर चियाबारीको चौथो विभागमा, पवित्र गुरुङ टुल्कु निमा होइशर रिम्पोछे (गुरुदेव) को दिव्य उपस्थितिको दर्शन गर्न पाउँदा अत्यन्तै भाग्यशाली अनुभव गरेको बताएका छन्। भ्रमणको क्रममा, मुख्यमन्त्रीले पवित्र गुरुङ टुल्कु निमा होइशर रिम्पोछे (गुरुदेव) को स्वास्थ्य र कल्याणको बारेमा सोधपुछ गरे, विनम्रतापूर्वक उहाँको पवित्र आशीर्वाद लिए अनि सिक्किमको जनताको तर्फबाट प्रार्थना गरेको जानकारी पाइएको छ।

CM took blessings from the holy Gurung Tulku Rimpoche

Share this news
आजको रोजाइ
चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 