गोरामुमो नेता किशोर राईलाई पार्टी अध्यक्ष घिसिङद्वारा श्रद्धाञ्जली
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक सदस्य, केन्द्रीय समिति सदस्य तथा पार्टीका वरिष्ठ नेता किशोर राईको असामयिक निधनमा पार्टी अध्यक्ष मन घिसिङद्वारा शोक व्यक्त गर्दै निजी वासस्थान डाली ब्लुमफिल्ड पुगेर अन्तिम…
