पेमा छ्योइलिङ गुम्बामा पनि आज पूजा अर्चना सम्पन्न
मिनरल स्प्रीङ, 10 अगस्त(निसं): शनिबार रक्षा बन्धन,जनै पूर्णिमा, गुरु पूजा साथै क्वाँटी खाने पर्व।यी सबै पर्वको आ-आफ्नो महत्व र विशेषता रहिआएको छ।आ आफनो संस्कृति धर्म परम्परा अनुसार मानिसहरूले यी पर्वहरू…