मेरो समयमा नै शिक्षकहरुको समस्याको समाधान गर्नेछु:अनित थापा
दार्जीलिङ,18 जुन(निसं): खरसाङ महकुमा टपर आवर्तन शर्मा लगायत अन्य 43 विद्यार्थीहरुलाई सम्मान जनाउदै, खरसाङ महकुमाका माध्यमिक टपर आवर्तन शर्माले जति पढ्नु सक्छ त्यसको जिम्मेवारी आजदेखि मेरो हो भनी जीटीए(गोर्खाल्याण्ड टरिटोरियल…