रक्तदाता दिवसमा रक्त दान जीवन दान-नाटक प्रस्तुत

Share this news

दार्जीलिङ,16 जुन(निसं): रक्तदाता दिवसलाई मध्य नजर राख्दै महाकाल मन्दिर परिचालक समिति साथै ब्लड सेन्टर दार्जीलिङ जिल्ला अस्पतालको सयुंक्त तत्वधानमा रक्तदान विषय जनचेतनाको निम्ति नाटक मञ्चन साथै जानकारी मुलक पर्चा वितरण कार्यक्रम आइतबार सम्पन्न गरियो । स्थानीय मारवाडी सहायक समिति भवनमा सम्पन्न कार्यक्रममा वैष्णवी प्रोडक्सन दार्जीलिङका कलाकारहरु क्रमैले रिना राया, आदित्य  राया, सुनिल शंकर अनि शिवानी छेत्रीद्वारा रक्तदान बिषय माथी  जनचेतनामूलक लघु नाटक रक्तदान जिवन दान प्रस्तुत गरियो । सम्पन्न कार्यक्रममा  महाकाल मन्दिर परिचालक समितिका सदस्यहरु ,ब्लड सेन्टर डिस्ट्रीक हस्पिटल दार्जीलिङका डाक्टर गोपाल सरकार ,डाक्टर एस कुमार लगायत आशा कर्मीहरु ,विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा रक्तदान गर्न किन जरुरी छ  साथै कस्ता  व्याक्तीहरुले रक्तदान गर्न सकिन्छ भन्ने बिषयमा अवगत गराएका थिए । जनचेतनामूलक कार्यक्रम सम्बन्धि  महाकाल परिचालक समिति साथै ब्लड सेन्टर जिल्ला अस्पताल दार्जीलिङका सदस्यले बृस्तित जानकारी गराए।

Share this news
आजको रोजाइ
केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

आजको रोजाइ