बंगाल सरकारलाई विनय तामाङद्वारा आभार
दार्जीलिङ,20 जुन(निसं): पश्चिम बंगाल सरकारले वेस्ट बेंगाल सिभिल सर्भिस(ड्ब्लूबीसीएस) परिक्षामा नेपाली भाषालाई वैकल्पिक भाषाको सुचीमा अन्तर्भुक्त गरिदिएकोमा सभासद विनय तामाङले पश्चिम बंगाल सरकारप्रति हार्दिक आभार प्रकट गरेका छन्।यस विषयलाई आधिकारिक…