Inclusion of Nepali Language
Inclusion of Nepali Language

नेपाली भाषा समावेशः महत्वपूर्ण कदम

Share this news

पश्चिम बंगाल सिभिल सर्भिसेस (WBCS) परीक्षामा वैकल्पिक विषयको रूपमा नेपाली भाषालाई समावेश गरिएको छ। यस्तो हुनुमा अजय एडवर्डसद्वारा माननीय मुख्यमन्त्रीलाई पठाइएको पत्रपछिको परिणाम भएको दावि इण्डियन गोर्खा जनशक्ति फ्रन्टले गरेको छ। यसबारेमा फ्रन्टले एउटा प्रेस विज्ञप्ति जारी गरेको छ। जसमा फ्रन्टले यो समावेशी र सशक्तिकरणको निर्णयप्रति सम्पूर्ण पहाडी क्षेत्रका आकांक्षी विद्यार्थीहरूलाई हार्दिक बधाई दिएको छ। यसले गोर्खाहरूको भाषिक पहिचानलाई मान्यता दिएको छ र राज्य सेवामा समान अवसर सुनिश्चित गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको उल्लेख गरिएको छ।

Inclusion of Nepali Language

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।