बंगाल सरकारलाई विनय तामाङद्वारा आभार

Share this news

दार्जीलिङ,20 जुन(निसं): पश्चिम बंगाल सरकारले वेस्ट बेंगाल  सिभिल सर्भिस(ड्ब्लूबीसीएस) परिक्षामा नेपाली भाषालाई वैकल्पिक भाषाको सुचीमा अन्तर्भुक्त गरिदिएकोमा सभासद विनय तामाङले पश्चिम बंगाल सरकारप्रति हार्दिक आभार प्रकट गरेका छन्।यस विषयलाई आधिकारिक रूपमा पश्चिम बंगाल सरकारको राजपत्र सुचनामा प्रकाशित गरिएको छ भनी सभासद विनय तामाङले बताउदै अघि भनेका छन्, हाम्रो आवाजलाई हाम्रो निवेदन पत्रहरूलाई पश्चिम बंगाल सरकारले मान्यता दिई महत्वपुर्ण प्रशासनिक पहल गरिदिएकोले पश्चिम बङालमा बसोबासो गर्ने सम्पुर्ण नेपालीभाषी गोर्खाजातिमा खुशीको लहर छाएको छ। चयन बोर्ड अथवा प्यानल- मा नेपालीभाषी गोर्खा जातिका विशिष्ट विज्ञजनहरूलाई अवश्य पश्चिम बंगाल सरकारले स्थान दिइने विश्वस्त रहेको सभासद तथा पुर्व प्रमुख गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन विनय तामाङले थपे।
t

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ