स्वरोजगारको निम्ति जीटीए-ले सुंगुर पलनमा युवाहरूलाई प्रोत्साहन गर्ने
दार्जीलिङ, 6 जुलाई(निसं): गोर्खाल्याण्ड टेरियोरियल एड्मिनिस्ट्रेसन (जीटिए)र-द्वारा बेरोजगार युवाहरुलाई स्वरोजगारको माध्यम दिलाउन व्यवसायिक सुंगुर पालन बारे नि:शुल्क प्रशिक्षण दिइने भएको छ। हाल पहाडमा युवाहरुको एउटै गुनासो उठिरहेको छ। त्यो हो…