बंगाल किसान कांग्रेसद्वारा डीएम-लाई ज्ञापन-पत्र
दार्जीलिङ,11 जुलाई(निसं): पश्चिम बंगाल किसान कांग्रेस राज्य समिति, सदस्यहरूले आज सिलगढीको मतिगाटा क्षेत्रमा चेन स्न्याचिङ डकैती र चोरहरूको वृद्धि नियन्त्रणको माग गर्दै दार्जीलिङ जिल्ला प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको छ। साथै…