दिवस शर्माद्वारा पोखरी संरक्षणार्थ रू.1लाख दान

Share this news

प्राणी जगतको कल्याण हेतु १ लाख रुपियाँको दान गरेको हुँ। जङ्गली पशुप्राणी, माछा अनि चराचुरुङ्गीहरुले पोखरीमा खेल्ने ठाउँ पाऊन् भन्ने मेरो सोच हो। अर्कोतिर पोखरी बनाउने तत्पर साथी भाइहरुलाई यो मेरो आर्थिक सहयोग पनि हो।
नगद १ लाख रुपियाँको चन्दा दिने दिवस शर्माले यसो भनेका हुन्। पेशाले वन कर्मी ६ माईल बजारवासी दिवस शर्माको अर्को परिचय एकजना जीवजन्तु प्रेमीको पनि हो। सानो चिँडियाघरजस्तो लाग्ने उनको घर पालुवा जीवजन्तु भरिएको छ।
पछिल्लो २ महिना लामो श्रमदान अनि चन्दा संग्रह गरेर चलिरहेको ६ माईल पोखरी जीर्णाद्धार कार्यमा सहयोग पुर्याउँदै उनले सर्वाधिक १ लाख नगद अनुदान गरेपछि पोखरी संरक्षण समिति र जेएमसीको योजनाले छलाङ पार्न टेवा पुगेको विजय प्रधानले बताएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।