युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध
दार्जीलिङ,23 दिसम्बर(निसं): युनाइटेड ट्याक्सी सिण्डिकेट वेलफेयर एसोसिएशन सोमबार औपचारिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठनको रूपमा आवद्ध भएकोछ। दार्जीलिङस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा सो सङ्गठनले पार्टीको झण्डा…
