‘हेरा फेरी 3’ मा कलाकारको पारिश्रमिक खुलासा, अक्षय कुमारले कमाउनेछन् करोडौं
बलिउडको चर्चित कमेडी सिरिज ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी 3’ को तयारी तीव्र भइरहेको बेला मुख्य कलाकारहरूको पारिश्रमिकसम्बन्धी विवरण सार्वजनिक भएको छ एक रिपोर्टका अनुसार, अभिनेता सुनील शेट्टीलाई…