एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु…

Continue Readingएनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु