भारतीय गोर्खा परिसंघले आफ्नी असम राज्य संस्थापक अध्यक्षा पद्मश्री गीता उपाध्यायप्रति उच्चतम श्रद्धाञ्जली अर्पण गर्यो
भारतीय गोर्खा परिसंघ (भा.गो.प.), असम राज्य समितिले मंगलबार आफ्नी संस्थापक अध्यक्षा पद्मश्री गीता उपाध्यायप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ। उहाँको सोमबार राति करिब ९:१० बजे उमेरजन्य अस्वस्थताका कारण तेजपुरको चाँदमारीस्थित…
