हिमन्त शर्मालाई असम राज्य सभामा भाजपा विधायक दलको नेता चुनिँदा वधाइ
सांसद राजु विष्टले एउटा प्रेि विज्ञप्ति जारी गरेका छन्। जसमा उल्लेख गरिएको छ: हाम्रा प्रिय श्री. हिमन्त विश्व शर्मालाई असम राज्य सभामा भाजपा व्यवस्थापिका दलको नेता निर्वाचित भएकोमा हार्दिक बधाई…
