उमराङसोमा असम नेपाली साहित्य सभाको आवासीय केन्द्रीय कार्यकारिणी सभा तथा युगकवि हरिभक्त कटुवालको ९१औँ जयन्ती भव्य रूपमा सम्पन्न
डिमाहासाओ जिल्लास्थित रमणीय पर्यटकीय नगरी उमराङसोमा युगकवि हरिभक्त कटुवालको ९१औँ जन्मजयन्तीको शुभ बेलामा असम नेपाली साहित्य सभाको दोस्रो आवासीय केन्द्रीय कार्यकारिणी सभा अत्यन्तै भव्य र सभ्य रूपमा सम्पन्न भयो।…