देवकोटा संघको श्रमदान यथावत
मजुवा, 30 नोभेम्बर(निसं): अप्पर सिङ्गबुङ डेरा देवकोटा संघको आयोजनामा श्रमदानद्वारा भइरहेको बाटो मर्मत कार्यमा वरिपरिको संघसंस्थाहरू लगायत गाउँलेहरूको विषेश सहायता र प्रयासमा असुविधा भएकोमा ठाउँहरूमा सोलिङ लगाउदै, कंक्रिट ढलाई लगाएर…
