बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता
दार्जीलिङ, 4 दिसम्बर(निसं): दार्जीलिङका बिक्रम थापा 50 किलोमिटर (35–45 वर्ष पुरुष) श्रेणीमा ब्रुट-बसर अल्ट्रा ट्र्याल रनिङ एक्स्पिरेन्स-को 5औँ संस्करणमा विजेता बनेका छन्। यो प्रतिष्ठित अन्तर्राष्ट्रिय ट्रेल रनिङ कार्यक्रम गत 30…
