गोरामुमोले पालन गऱ्यो 38 औँ गोर्खा अकर्ड एवं नागरिकता स्पष्टीकरण दिवस
खरसाङ, (निसं)ः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा द्वारा गोर्खा अकर्ड अनि गोर्खा नागरिकता स्पष्टीकरण दिवस पालन । गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीको आयोजनामा शनिवार खरसाङ बजारको गोर्खा जनपुस्तकालय भवनमा…