टी-२०विश्वकपः भारतीय टोली घोषणा, गिल, जितेश बाहिर, ईशान भित्र
भारतले पुरुष टी–२० विश्वकप २०२६ र त्यसअघि हुने न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको नेतृत्व सूर्यकुमार यादवले गर्नेछन् भने अक्षर पटेललाई…
