भारतीय जनता पार्टीद्वारा चिया श्रमिकको रोज वृद्धिलाई लिएर ढाँट्ने राजनीति भइरहेको भागोप्रमोको आरोप
खरसाङ, (निसं)ः भारतीय जनता पार्टी (भाजपा) द्वारा चिया श्रमिकको रोज वृद्धिलाई लिएर ढाँट्ने राजनीति भइरहेको छ भनी मन्तव्य भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का खरसाङ महकुमा समितिका अध्यक्ष सुवास प्रधानले…
