छुजाचेन स्पोर्ट्स एकाडमी अनि एमएफसी मानेभञ्ज्याङ सेमिफाइनल प्रवेश
लामा गाउँ,17 जनवरी(निसं): दार्जीलिङ,16 जनवरी(निसं): छुजाचेन स्पोर्ट्स एकाडमी महिला वर्ग अनि एमएफसी मानेभञ्ज्याङ पुरुष वर्गको सेमिफाइनल प्रवेश गरेकोछ। छुजाचेन स्पोर्ट्स एकाडमी सुपर गल्सतर्फ तथा एमएफसी मानेभञ्ज्याङ लामागाउँ गोल्डकपको पुरुषतर्फको सेमिफाइनल…
