जीर्ण अनि खतरनाक अवस्थामा रहेको मिनि मार्केटको व्यस्थापनको निम्ति पुनः निवेदन
खरसाङ, (निसं): जोखिम पूर्ण अवस्थामा पुगेको मिनि मार्केटको व्यस्थापन गरियोस् भनी फेरि चड़ायो निवेदन सुवेदार बस्ती ग्राम सुधार समितिले। वर्तमानमा खाली अवस्थामा रहेको खरसाङ्को मोटर स्टायण्डको पुरानो मिनि मार्केट (अग्रवाल…
