गाड़ीधुरामा भागोप्रमोको सभा सम्पन्न
पङ्खाबारी, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पङ्खाबारी लङ्भ्यू अम्बटे समष्टिको एउटा प्रतिनिधि सभा आगामी विधानसभा चुनाउलाई लिएर सम्पन्न भयो। समष्टि सभापति मणिराज डुम्जनको सभापतित्वमा सम्पन्न सभामा पार्टीको केन्द्रिय महासचिव अमर…
