सेन्ट जोहन बर्चम्यान्स पेरिसद्वारा विविध कार्यक्रम
खरसाङ, (निसं): खरसाङ्को सन्तमेरिजमा अवस्थित सेन्ट जोन बर्चम्यान्स पेरिस समुदायद्वारा स्वतन्त्रता दिवसको अवसर पारेर विविध प्रतियोगितात्मक कार्यक्रमहरूको आयोजना गरेको थियो। 15 अगस्त विशेषगरी इसाईहरूकी पवित्र आमा मरियमलाई आफ्नो शरीर र…