ग्राण्ड फिनालेमा पुग्न सफल पहाडका छोरा वाङ्गे गुरुङलाई जिताउन भोट साथै सहयोगको अपिल
खरसाङ , (निसं): नेपालमा चलिरहेको भोइस अफ् युनिभर्समा दार्जीलिङ पहाड़का छोरा वाङ्गे गुरुङ ग्राण्ड फिनालेमा पुग्न सफल बनेका छन्। हाल उनी केही दिनको लागि घर आएका छन्। तकदाह ग्लेनवर्ण समष्टिको…
