himalaya darpan today news

खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटीको वार्षिक सभा सम्पन्न

खरसाङ,  (निसं): खरसाङ्को गोर्खा जनपुस्तकालय भवनको प्रेक्षा गृहमा भयो। संस्थाका उपाध्यक्ष मुकुल तामाङ्को अध्यक्षतामा सम्पन्न यो सभाको आरम्भ पास्टर डा. अजय छेत्रीको प्रारम्भिक प्रार्थना अनि बाईबलका वचनबाट गरिएको थियो। खरसाङ…

Continue Readingखरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटीको वार्षिक सभा सम्पन्न

गोर्खा जातिको भावनासंग खेल्ने भोट व्यापारी होसियार भन्दै आईजीजेएफद्वारा खरसाङ्मा पोस्टरिङ

खरसाङ, (मोहन प्रसाद): गोर्खा जाति, माटो, संस्कृति अनि परम्परा मास्ने भोट व्यापारी होसियार, गरियो। इण्डियन गोर्खा जनशक्ति फ्रन्ट, (आईजीजेएफ) द्वारा केन्द्रको भारतीय जनता पार्टी (भाजपा) सरकारलाई खरसाङ बजारमा पोस्टरिङ गरेर…

Continue Readingगोर्खा जातिको भावनासंग खेल्ने भोट व्यापारी होसियार भन्दै आईजीजेएफद्वारा खरसाङ्मा पोस्टरिङ

मुण्डाकोठी उच्च विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न

सोनादा, (निसं): भएको छ। पाँच दशकको लामो शैक्षिक यात्रालाई स्मरण गर्दै विद्यालय परिवार, पूर्व विद्यार्थी, अभिभावक, स्थानीय समाजका अग्रजहरू तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।मुण्डाकोठी उच्च विद्यालयले आफ्नो…

Continue Readingमुण्डाकोठी उच्च विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न