फुलबारीमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनाग्रस्त, प्रहरीले अनुसन्धान सुरु
पश्चिम बंगालको सिलिगुडी नजिक फुलबारी क्षेत्रमा बिरामी बोकेर गइरहेको एम्बुलेन्स दुर्घटनामा परेको छ। उक्त घटनापछि प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। प्राप्त जानकारी अनुसार, एम्बुलेन्सले बाटोमा हिँडिरहेका एक पैदलयात्रीलाई…
