स्वर सम्राज्ञी अरूणा लामा र लोक गायिका हिरा वाइवालाई श्रद्धाञ्जली अर्पण
शास्त्रीनगर समाज सेवा समितिमा स्वर सम्राज्ञी अरूणा लामाको 81औं एवम् लोक गायिका हिरा देवी वाइवाको 85 औं जन्मजयन्ती पालन गरियो। अतिथिको रूपमा हैदरपाढा समाज सेवा समितिका अध्यक्ष मदन सुब्बा उपस्थित…