Tributes to vocal empress Aruna Lama
Tributes to vocal empress Aruna Lama

स्वर सम्राज्ञी अरूणा लामा र लोक गायिका हिरा वाइवालाई श्रद्धाञ्जली अर्पण

Share this news

शास्त्रीनगर समाज सेवा समितिमा स्वर सम्राज्ञी अरूणा लामाको 81औं एवम् लोक गायिका हिरा देवी वाइवाको 85 औं जन्मजयन्ती पालन गरियो। अतिथिको रूपमा हैदरपाढा समाज सेवा समितिका अध्यक्ष मदन सुब्बा उपस्थित थिए। समितिका सल्लाहकारगण लाक्पा तामाङ, श्रीमती गौरी सुब्बा, श्रीमती सरिता सुब्बा उपस्थित थिए। सर्वप्रथम गायिकाद्वयको सालिगमा द्विप प्रज्वलन पुष्पाञ्जलि गरियो साथै सिमितिका उपाध्यक्षा श्रीमती कुमारी चन्द्रन साथमा सदस्यहरूमा अमित विश्व, उर्मिला प्रधान, जसोदा गुरूङ, रोजी गुरूङ, निमा ल्हमु शेर्पा, बल बहादुर गुरूङ, कार्यकारी अध्यक्ष नवीन प्रधान, कोषाध्यक्ष बिमल प्रधान, रेणु दर्नाल, बरिष्ट सदस्य सुभाष लामाले विभूतिद्वयलाई श्रद्धाञ्जली अर्पण गरे। उक्त कार्यक्रमको अध्यक्षता राज बहादुर राईले गरेका थिए भने कार्यक्रमको सञ्चालन समितिका मूल सचिव कर्ण सुब्बाले गरेका थिए।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन