डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

चम्पासरी-मिलन मोड क्षेत्रमा सञ्चालित परमानन्द उच्चोत्तर माध्यमिक बिद्यालयमा विभागीय अधिकारीले स्थलगत भ्रमण गरेका छन्। डीआइ अफ स्कूल्स(एस.ई.) राजीव प्रामाणिक एवं एआइ सान्तानु सरकारले स्थलगत भ्रमण गरेको जानकारी पाइएको छ।

Continue Readingडीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

पुल्ङदुङमा मेनवेरिङको जन्म जयन्ती पालन

लेप्चा भाषाका पहिलो शब्दकोष तथा व्याकरण रचियता पूर्व जेनरल जीबी मेनवेरिङको २ सय जन्म जयन्ती सुकेपोखरी खण्डअन्तर्गत प्लुङदुङ वस्तीमा आयोजन गरियो। ईण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएसन (इल्टा)- अन्तर्गत सुख्याम थुम सेज्युमको…

Continue Readingपुल्ङदुङमा मेनवेरिङको जन्म जयन्ती पालन

डा. पुनम सुब्बाको अधरमा मुस्कान… गीतको रेकर्डिङ्ग

विशिष्ट समाजसेवी र गीतकार डा. पुनम सुब्बाको शब्द, सङ्गीतकार युजेन लामाको सङ्गीत र संयोजनमा गायिका हीरा रसाइलीको आवाजमा अधरमा मुस्कान ल्याउन सकिन रेकर्डिङ्ग गरिएको छ। दार्जीलिङको सरगम स्टुडियोमा, स्टुडियोकै प्रमुख…

Continue Readingडा. पुनम सुब्बाको अधरमा मुस्कान… गीतको रेकर्डिङ्ग