कन्याश्रीको छात्रा भलिबल जुबिली उ.मा.वि.मा
राज्य सरकारद्वारा सञ्चालित कन्याश्री परियेजना अन्तर्गत छात्राहरू बीचको भलिबल प्रतियोगिता जुबिली उच्चोत्तर माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ। कालेबुङ जिल्लाधीश कार्यालयको देखरेखमा आयोजित प्रतियोगितामा जिल्लाभरिका 17 वटा जुबिली उच्चोत्तर माध्यमिक विद्यालयको…
