तीनधारेमा महिनाव्यापी सावनको पूजा र रुद्री पाठ

Share this news

तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा महिनाव्यापी सावनको पूजा र रुद्री पाठ चलिरहेको छ। तीनधारेको रामेश्वर शिवालय मन्दिरमा सावनको महिनाव्यापी शिवको पूजा र रूद्री पाठ चलिरहेको छ। यसपाली 22 औं रुद्री पाठ रहेको र यो 2003 देखि वार्षिक रुपमा लगातार रुपमा चलिरहेको र यो सावन महिनाभरि चल्ने बताइएको छ। उक्त महिनाव्यापी सावनको पूजा एवं रुद्री पाठ रामेश्वर शिवालय मन्दिरको पण्डित राजेन निरौलाको अगुवाईमा आयोजनामा भईरहेको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रामेश्वर शिवालय मन्दिर सुधार समितिको सचिव विनयकुमार छेत्रीले सन् 1954 मा स्थापित तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा प्रत्येक वर्ष झैं यसपाली पनि महिनाव्यापी सावनको शिव पूजा एवं महिनाव्यापी रुद्री पाठको आयोजना गरिएको बताएका छन्।

Share this news
आजको रोजाइ
न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम