जीटीए 8 विपक्षी सभासदहरको पत्र इन्टरलक्युटर-लाई
दार्जीलिङ,23 दिसमबर(निसं): भारत सरकारद्वारा दार्जीलिङ पहाड़, सिलगढी र तराई-डुवर्स अनि गोर्खाजातिको दीर्घकालिन समस्याहरूका समाधानार्थ मनोनीत मध्यस्थकर्ता (इन्टरलक्युटर) अवकाशप्राप्त आईपीएस क्य्यपंकज कुमार सिहंलाई गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन(जीटीए)-मा निर्वाचित तथा विपक्षीमा रहेका आठजना…
