Pathashree-Rastashree" Scheme: Scam and Analysis -
Pathashree-Rastashree" Scheme: Scam and Analysis -

जीटीए 8 विपक्षी सभासदहरको  पत्र इन्टरलक्युटर-लाई

Share this news

दार्जीलिङ,23 दिसमबर(निसं): भारत सरकारद्वारा दार्जीलिङ पहाड़, सिलगढी र तराई-डुवर्स अनि गोर्खाजातिको दीर्घकालिन समस्याहरूका समाधानार्थ मनोनीत मध्यस्थकर्ता (इन्टरलक्युटर) अवकाशप्राप्त आईपीएस क्य्यपंकज कुमार सिहंलाई गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन(जीटीए)-मा निर्वाचित तथा विपक्षीमा रहेका आठजना सभासदहरूले
गत 18 दिसम्बरको दिन पत्रचार गरिएको थियो। उक्त पत्रको प्रतिलिपी दार्जीलिङ लोकसभा सांसद राजु विष्ट अनि पश्चिम बङाल सरकारका मुख्यसचिव डा. मनोज पन्त(आईएएस)-लाईपनि पठाइएको थियो भनी सभासद विनय तामाङले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्। सभासद विनय तामाङले प्रेस विज्ञप्ति मार्फत जानकारी दिए अनुसार, केन्द्र सरकारद्वारा मनोनीत मध्यस्थकर्ताको नियुक्तिलाई स्वागत जनाउॅदै दार्जीलिङ  पहाड़को निर्वाचित जनप्रतिनिधिको पक्षबाट दार्जीलिङ पहाड़, सिलगढी, तराई अनि डुवर्स लगायत गोर्खाजातिको दीर्घकालिन समस्याहरूको समाधानका बाटो निकाल्न गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका निर्वाचित विपक्षी सभासदहरूले मध्यस्थकर्ता पंकज कुमार सिहंलाई क्षेत्रको भ्रमण अवधि भेट गर्नको साथै दिल्लीमा उनीसित वार्ता गर्नको निम्ति अनुरोध गरिएकोछ।
जानकारी अनुसार, पत्रचार गर्ने गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका विपक्षी सभासद क्रमैले विनय तामाङ , अजय लुकास एडवार्ड , पाल्देन तामाङ, रूबेनदास प्रधान, जितेन राई , रवर्ट छेत्री, प्रतिम सुब्बा अनि सन्नी  तामाङ रहेका छन् भनी सभासद तामाङले बताएका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ