श्रमदानबाट बनेको घर शुक्राज छेत्रीलाई हस्तान्तरण
"घर केवल पर्खाल र छाना मात्र होइन, आशा, सम्मान र सुरक्षित भविष्यको प्रतीक हो” भएको अमर लामाको भनाइ रहेको छ। तक्दाह–ग्लेनवर्ण समष्टि अन्तर्गत सिङ्ग्रीम्ताम–ग्लेनवर्ण खण्ड क्षेत्रको मालीधुरा निवासी श्री…
