चम्पासरी नेपाली साहित्य परिषदको ३३औं मासिक साहित्यिक भेला सम्पन्न
चम्पासरी नेपाली साहित्य परिषद (चनेसाप) ले बाबुबासा स्थित श्री दुर्गा मन्दिर प्रांगणमा ३३औं मासिक साहित्यिक भेला भव्यताका साथ आयोजना गरेको छ। संस्थाका अध्यक्ष साहित्यकार श्रीमती सुषमा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त…
