दुर्घटनामा ज्यान गुमाउने चालकका परिवारलाई सरकारी जागिर: मुख्यमन्त्री प्रेमसिंह तामाङ
सिक्किम सरकारले सवारी दुर्घटनामा परी ज्यान गुमाउने चालक (सारथी) का परिवारको एक सदस्यलाई सरकारी नोकरी दिने घोषणा गरेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोकमा आयोजित आठौं राज्यस्तरीय सारथी सम्मान दिवसका अवसरमा…
