श्रीलंकाविरुद्ध टेस्ट शृंखलाको निम्ति भारतीय टोलीको घोषणा, सारांश जैनलाई मौका

भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) ले श्रीलंकाविरुद्ध हुने दुई वटा टेस्ट म्याचको शृंखलाका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ। शुभमन गिलको कप्तानीमा घोषित टोलीमा मध्य प्रदेशका अलराउण्डर सारांश जैन…

Continue Readingश्रीलंकाविरुद्ध टेस्ट शृंखलाको निम्ति भारतीय टोलीको घोषणा, सारांश जैनलाई मौका