प्याराग्लाइडिङको सफल अवतरणः मुख्यमन्त्रीप्रति आभार व्यक्त

रिनाक निर्वाचन क्षेत्र विधायक तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा रिनाक निर्वाचन समष्टिलाई एक प्रसिद्ध पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले आइतबार रिनाक पर्यटन विकास समितिको तत्वावधाननमा प्याराग्लाइडिङ्गको सफल परीक्षण गरियो।…

Continue Readingप्याराग्लाइडिङको सफल अवतरणः मुख्यमन्त्रीप्रति आभार व्यक्त