एनएच-१० को २० माइल क्षेत्रमा बारम्बार जाने पहिरो रोक्न भू-प्राविधिक अध्ययनको माग: सांसद सुब्बाद्वारा केन्द्रीय मन्त्री नितिन गडकरीसँग भेटघाट

लोकसभा सांसद इन्द्रहाङ सुब्बाले राष्ट्रिय राजमार्ग १० (एनएच–१०) को जोखिमपूर्ण २० माइल बर्दाङ क्षेत्रमा बारम्बार जाने पहिरोको स्थायी समाधानका लागि केन्द्रीय मन्त्री नितिन गडकरीसँग भेट गरी ज्ञापनपत्र बुझाएका छन्। सांसद…

Continue Readingएनएच-१० को २० माइल क्षेत्रमा बारम्बार जाने पहिरो रोक्न भू-प्राविधिक अध्ययनको माग: सांसद सुब्बाद्वारा केन्द्रीय मन्त्री नितिन गडकरीसँग भेटघाट